Main
संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्न कांग्रेसले सिटौलालाई संयोजक तोक्ने तयारी
कांग्रेसक एक शीर्ष तहका नेताका अनुसार संविधान निर्माणका क्रममा सक्रिय पूर्व महामन्त्री सिटौलालाई कार्यदलको संयोजक बनाउने गरी पार्टीभित्र छलफल चलेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।