Main
‘भ्वाइस किड्स’को चौंथो सिजन शुक्रबारदेखि, यस्तो छ मर्मस्पर्शी प्रोमो
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘भ्वाइस किड्स’को चौैंथो सिजन आगामी शुक्रबारदेखि प्रसारण हुने भएको छ । सोमबार नयाँ सिजनको मर्मस्पर्शी प्रोमो सार्वजनिक भएको छ । २ मिनेट लामो प्रोमोले नयाँ सिजनबारे संक्षिप्त झलक दिन्छ । पिता तथा भजन शिरोमणी भक्तराज आचार्यको बहुचर्चित एवं कालजयी गीत ‘मुटु जलिरहेछ’मा प्रतियोगीले प्रस्तुति दिइरहँदा उनका छोरा, कोच तथा गायक…
– यस समाचारको श्रोत : Online Khabar हो ।