Main

‘भ्वाइस किड्स’को ब्याटल राउण्डमा ४८ जनाले प्रतिस्पर्धा गर्ने

काठमाडौं । शुक्रबारदेखि ‘भ्वाइस किड्स’मा ब्याटल राउण्ड सुरु हुँदैछ । ब्लाइन्ड अडिसन गत सप्ताहन्तमा सकिएसँगै चारैजना कोचले आ-आफ्नो ड्रीम टिम तयार गरिसकेका छन् । एक कोचको समूहमा १२ जना गरि ‘ब्याटल राउण्ड’मा ४८ जनाले प्रतिस्पर्धा गर्नेछन् । यो राउण्डमा १२ जना प्रतियोगीलाई ३/३ जनाको समूहमा बाँडेर ब्याटल प्रतिस्पर्धा गराइने भएको छ । तीमध्ये एकजनाले मात्र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button