Main

इन्डो नेपाल टी-२० क्रिकेट : एक्सिलेन्स र आयोजक डिएभी विजयी

१५ माघ, काठमाडौं । टिप टप इन्डो नेपाल टी-२० क्रिकेटमा क्रिकेट एक्सिलेन्स सेन्टर र आयोजक डिएभी क्रिकेट एकेडेमी विजयी भएका छन्। डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सरु भएको प्रतियोगिता अन्तर्गत तल्लो मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा बोलपुर युथ टाउनलाई क्रिकेट एक्सिलेन्स सेन्टरले ५ विकेटले पराजित गर्‍यो। बोलपुरले दिएको ११९ रनको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button