Main
मंकीपक्स जस्ता आयातीत संक्रमणबाट बच्न हाम्रो तयारी के छ ?
सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा पहिलो पटक ‘मंकीपक्स’ भाइरस देखिएको थियो । हाल यो भाइरसको नाम परिवर्तन गरेर ‘एमपक्स’ राखिएको छ । पहिलो पटक सन् १९७० मा अफ्रिकी मुलुक कंगोमा यो भाइरस मानिसमा देखिएको थियो । यो भाइरसलाई क्लाड-१ र २ गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ । सन् २०२२ मा फैलिएको भाइरस क्लाड-२…
– यस समाचारको श्रोत : Online Khabar हो ।