Main
मंगलबार एयर इन्डियाका ६ वटा अन्तर्राष्ट्रिय उडान रद्द
३ असार, नयाँ दिल्ली । एयर इन्डियाले मंगलबार बोइङको ७८७–८ ड्रिमलाइनरमा समस्या देखिएकाले ६ वटा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । अहमदाबादमा गत साता भएको दुर्घटनापछि सुरक्षा जाँच अझै कडा गरिएको छ । मंगलबार रद्द गरिएका उडानमा दिल्ली–दुबई (एआई ९१५), दिल्ली–भियना (एआई १५३), दिल्ली– पेरिस (एआई १४३), अहमदाबाद–लन्डन (एआई १५९), बेंगलुरु–लन्डन (एआई १३३) अनि लन्डन–अमृतसर…
– यस समाचारको श्रोत : Online Khabar हो ।