Main
मंसिरमा चितवन राष्ट्रिय निकुञ्जको बाघ र गैँडा गणना गरिने
विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ । सोहीअनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।