Main

मकवानपुरको राक्सिराङमा जिप दुर्घटना, ९ जना घाइते

२४ वैशाख, हेटौंडा । मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका–९ अठारेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आज बुधवार बिहान खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको बोलेरो जिप सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाइते ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button