Main

मकैमा फौजी कीराको समस्या, विषादी अभाव

कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकामा फौजी कीराले मकैबाली नष्ट गर्न थालेको छ । उनले मकै बालीमा कीराको समस्या देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button