Main
मकै बोडी र तने बोडीको भाउ घट्यो
२२ जेठ, काठमाडौं । बजारमा मकै बोडी र तने बोडीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार मकै बोडी र तने बोडीको भाउ घटेको हो । आज मकै बोडीको प्रतिकिलो थोक मूल्य १० रुपैयाँ र तने बोडीको प्रतिकिलो थोक मूल्य ८ रुपैयाँ घटेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।