Main

इलाम गोल्डकप : मच्छिन्द्रलाई हराउँदै रेडस्टार झापा सेमिफाइनलमा

२५ मंसिर, इलाम । संघर्षपूर्ण जित निकाल्दै रेडस्टार झापा इलाममा जारी एनआरएनए दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधिको बलियो दाबेदार मानिएको मच्छिन्द्र फुटबल क्लबलाई २–१ को जित निकाल्दै रेडस्टारले सेमिफाइनको यात्रा तय गरेको हो । रेडस्टारका आदित्य शाक्यले ३५ औं मिनेटमा गोल गर्दा मच्छिन्द्रको लागि देवेन्द्र तामाङले ६५ औं मिनेटमा बराबरीका लागि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button