Main
मगरघाट शवदाह गृहलाई ३५ लाखको मेसिन हस्तान्तरण
हाइड्रो व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले रुपन्देहीको तिलोत्तमास्थित मगरघाटमा पर्यावरण मैत्री शवदाह गृहका लागि ३५ लाख रुपैयाँ मूल्यको आधुनिक मेसिन दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।