Main
मतदानको समय नै नराखी प्रेस चौतारीको निर्वाचन तालिका सार्वजनिक
११ चैत, काठमाडौं । प्रेस चौतारी नेपालको नेतृत्वका लागि निर्वाचनका कार्यक्रम सार्वजनिक भएको छ । विराटनगरमा जारी १०औं राष्ट्रिय महाधिवेशनका लागि सोमबार दिउँसो १ बजेबाट निर्वाचनका कार्यक्रम तय गरिएको छ । होटल मनास्लु ईनमा जारी निर्वाचन प्रक्रियाका लागि निर्वाचन आयोगले जारी गरेको कार्यक्रममा मतदानका लागि समय भने छुट्टाइएको छैन । दिउँसो १ बजे मतदाता नामावली…
– यस समाचारको श्रोत : Online Khabar हो ।