Main

जकार्ता विश्वकै सबैभन्दा ठूलो शहर, टोकियो तेस्रोमा झर्‍यो

बङ्गलादेशको अत्यधिक जनघनत्व भएको राजधानी ढाका यसअघि नवौं स्थानमा थियो, अहिले दोस्रो स्थानमा उक्लेको छ । सन् २०५० सम्ममा ढाका विश्वको सबैभन्दा ठूलो शहर बन्ने अनुमान गरिएको छ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button