Main
मदन जयन्ती : एउटै मञ्चमा ओली-भण्डारी (१० तस्वीर)
पछिल्लो पटक नेकपा एमाले वृत्तमा पूर्वराष्ट्रपति भण्डारीको सक्रियताको चर्चा व्यापक छ । सोही चर्चाकाबीच ओली र भण्डारी दुवै जना सहभागी यो कार्यक्रमलाई महत्त्वका साथ हेरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।