Main
मदन भण्डारी राजमार्गको घोराही–तुल्सीपुर खण्ड चार लेनमा विस्तार गरिने
१९ मंसिर, काठमाडौं । मदन भण्डारी राजमार्गको घोराही–तुल्सीपुर खण्ड चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय योजना आयोगले मदन भण्डारी राजमार्गको २१.५८ किलोमिटर सडक ४ लेनमा विस्तार गर्न बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय गरेको छ । आयोगको १६ मंसिरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो सडक स्तरोन्नति गर्न भौतिक पूर्वाधार तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।