Main

मदिरा तस्करी मुठभेड : छानबिन समिति बन्ने, इन्स्पेक्टरलाई जिम्मेवारीबाट हटाइने

२२ साउन, काठमाडौं । सप्तरीमा मदिरा नियन्त्रणका लागि भन्दै प्रहरीले चलाएको गोली लागेर एक युवाले ज्यान गुमाएको घटनामा छानबिन गर्न समिति बन्ने भएको छ । मृतक सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको परिवार र प्रशासनबीच आज बिहीबार सहमति भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमा चतुर्वेदीले घटनाको छानबिन गर्न तयार रहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button