Main
मदिरा, सुर्ती र चुरोटमा कर बढ्यो
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष बजेटमा मदिरा, सुर्ती र चुरोटजन्य पदार्थमा कर वृद्धि गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको जानकारी गराएका हुन् । यस्तै, भन्सार महसुलका केही दरमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।