Main
मधुमेहका बिरामीको खुट्टामा किन घाउ हुन्छ ?
मधुमेहको समस्यामा शरीरले रगतमा ग्लुकोजको मात्रा सही राख्न सक्दैन । रगतमा चिनीको मात्रा बढ्दा समयसँगै धेरै स्वास्थ्य समस्या निम्तिन सक्छ । मधुमेह छ भने उसको रगतमा चिनीको मात्रा उच्च हुन्छ । यस्तो अवस्थामा बिरामीको रक्तनली र नसामा क्षति पुग्छ । यसले प्रभावित व्यक्तिको खुट्टालाई पनि असर गर्न सक्छ । बिरामीहरूको खुट्टामा घाउ बन्न थाल्छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।