Main
सिंहदरबार भित्र सेवाग्राहीका लागि चल्नेछन् बिजुली गाडी, खरिद प्रक्रिया अघि बढ्यो
२९ माघ, काठमाडौं । सरकारले सिंहदरबार परिसरभित्र सेवाग्राहीको सुविधाका लागि सटल सर्भिस सुरु गर्ने भएको छ । त्यसका लागि दुई थान विद्युतीय गाडी किन्ने प्रक्रिया अघि बढाइएको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले सिंहदरबारको मुख्य गेटबाट काम विशेषले विभिन्न मन्त्रालयसम्म जाने सेवाग्राहीका लागि सटल सर्भिस सुरु गर्न लागिएको बताए । सटल सेवा सुरु गर्नका…
– यस समाचारको श्रोत : Online Khabar हो ।