Main

मधेशका मुख्यमन्त्री यादवले भने- बाध्यात्मक परिवेशमा बाटोमै शपथ लिनुपर्‍यो

यादवले सञ्चारकर्मीसँग भनेका छन्, ‘नियुक्ति दिने अनि शपथ नगराउने ? शपथग्रहण गराएर जानुपर्‍यो । तपाईं कहाँ हुनुहुन्छ, त्यहीँ आउँछु, त्यहीँ शपथ ग्रहण गराउनुस् भन्ने परिवेशमा भएको शपथ ग्रहण हो ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button