Main

मधेशका मुख्यमन्त्री विवाद: ७४ सांसदले दिएको रिट संयुक्त इजलासमा फैसला हुने

२६ कात्तिक, काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्ति खारेजको माग गर्दै मधेश प्रदेशका सांसदहरूले दिएको रिट संयुक्त इजलासमा पुगेको छ। मंगलबार मधेशका ७ दलका ७४ सांसदले यादवको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। बुधबार सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सो रिट संयुक्त इजलासमा पठाउने आदेश गरेको हो। संयुक्त इजलास आगामी आइतबारका लागि तोकिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button