Main
नार्कको सिफारिसका कृषि उपजमा कर्जा सहजीकरण गरिने
२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सिफारिस गरेका कृषि उपज उत्पादन बढाउन प्रवाह हुने कर्जामा सहजी करण गर्ने भएको छ । राष्ट्र बैंक गभर्नर प्रा डा विश्वनाथ पौडेलले आगामी आवको मौद्रिक नीति सार्वजनिक गर्दै नार्कले सिफारिस गरेका जातका…
– यस समाचारको श्रोत : Online Khabar हो ।