Main
मधेशका सभामुखले ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले ५ जना सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशन गरेको हो । सभामुख मण्डलले मधेश प्रदेश सभाको १० वटा निरन्तर बैठकमा उपस्थित नभएको आधारमा नागरिक उन्मुक्ति पार्टीकि सांसद उर्मिला देवी सिंह, जसपा नेपालका सांसदहरू मनिष कुमार सुमन,…
– यस समाचारको श्रोत : Online Khabar हो ।