Main

मधेशकी उपसभामुख भन्छिन्– ५ सांसदमाथिको कारबाही बदर

२८ कात्तिक, जनकपुरधाम । मधेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेको सूचना जारी गरेपछि उपसभामुख बबिता कुमारी राउत ईशरले प्रतिवाद गरेकी छन् । उनले सूचना जारी गरेर पदमुक्त भएका भनिएका पाँच जना प्रदेश सभा सदस्यको कारबाही बदर भएको जनाएकी छन् । सभामुख मण्डलले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै नागरिक उन्मुक्ति…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button