Main
मधेशकेन्द्रित आठ दलले भन्यो- सरकारविरुद्ध मोर्चा बनाएका होइनौं
२१ माघ, काठमाडौं । आफूहरूले बनाएको मोर्चा सरकारविरुद्ध नभएको मधेशकेन्द्रित आठ राजनीतिक दलले बताएका छन् । सोमबार बसेको आठ दलीय कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानीमा नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशमलाल चौधरीले यस्तो बताएका हुन् । ‘धेरैलाई यहाँ सरकारविरुद्धको बैठक भनेर धेरै अभिव्यक्ति आइरहेका छन् । त्यस्तो होइन,’ उनले भने । समान मुद्दा भएका दलहरूले संसद् र…
– यस समाचारको श्रोत : Online Khabar हो ।