Main
मधेशको कथावस्तुमा फिल्म ‘प्रतिवैरम’ बन्ने
काठमाडौँ । रोशन दासको निर्देशनमा नयाँ फिल्म ‘प्रतिवैरम’ निर्माण हुने भएको छ । शुक्रबार एक कार्यक्रमबीच निर्माणको औपचारिक घोषणा गरियो । मधेश केन्द्रित कथामा बन्न लागेको फिल्मको निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै यसको घोषणा गरेका हुन् । पोस्टरमा रावणलाई पृष्ठभूमिमा राखेर अघिल्तिर एक व्यक्ति उभिएको देख्न सकिन्छ । मधेशबारे बन्ने फिल्ममा मधेशको वास्तविक सौन्दर्य र…
– यस समाचारको श्रोत : Online Khabar हो ।