Main

मधेशको ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानमा भ्रष्टाचार ठहर

११ माघ, काठमाडौं । विशेष अदालतले मधेश प्रदेश सरकारको बेटी बचाउ बेटी पढाउ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ ।

बिहीबार विशेष अदालतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालिन सचिव यामप्रसाद भुसाल र इञ्जिनियर भगवान झालाई दोषी ठहर गरेको हो ।

उनीहरुलाई ३ महिना कैद र १० हजार जरिवानाको फैसला भएको विशेष अदालत स्रोतले जानकारी दिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button