Main

मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा

१९ चैत, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशको मुख्यमन्त्री कार्यालयबाट विभिन्न योजनाका फाइलहरू नियन्त्रणमा लिएको छ। अख्तियारले स्वच्छता अभियान, सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिद सम्बन्धित फाइलहरु नियन्त्रणमा लिएको हो । अख्तियारको बर्दिबासको टोलीले तिनवटै योजनाको विभिन्न फाइल लगेको अख्तियार स्रोतले जनाएको छ । उक्त योजनाहरू तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको पालामा कार्यान्वयन ‍भएको थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button