Main
मधेशको मुख्यमन्त्री कार्यालयबाट ६५ लाखको सफ्टवेयर गायब
तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको पालामा ६ वटा सफ्टवेयर खरिद गर्न ६५ लाख निकासा गरियो तर कार्यालयमा दाखिला नै नगरी ती सफ्टवेयर गायब पारियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।