Main
मधेशमाथि एपीएफको संघर्षपूर्ण जित, कमलसिंहको अलराउण्ड प्रदर्शन
२९ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफले संघर्षपूर्ण जित निकालेको छ । देउखुरी क्रिकेट रंगशालामा एपीएफले मधेश प्रदेशलाई २ विकेटले हराएको हो । मधेशले दिएको १६९ रनको लक्ष्य एपीएफले ३६ दशमलव ५ ओभरमा ८ विकेटकाे क्षतिमा पूरा गर्यो । एपीएफलाई जित दिलाउन कमलसिंह ऐरीले विजयी छ्क्का प्रहार गरे…
– यस समाचारको श्रोत : Online Khabar हो ।