Main
बागमती प्रदेशसभा आजै दुई पटक स्थगित, कांग्रेस संसदीय दलको बैठक जारी
आज १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएर ३ बजेलाई सारिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । ३ बजेका लागि तय भएको प्रदेशसभा बैठक पनि स्थगित भएर ४ बजे पुगेको सभामुख पाठकले अनलाइनखबरलाई जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।