Main
दुर्गा प्रसाईंको बयान- ह्वाट्सएपमा आएको कागज सार्वजनिक गर्दा गल्ती भयो
१४ मंसिर, काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी ‘प्रमाण’ सार्वजनिक गर्दा गल्ती भएको बयान दिएका छन् । साइबर ब्यूरोका एक अधिकृतका अनुसार, सरकारी वकिलको रोहबरमा भएको बयानका क्रममा प्रसाईंले ह्वाट्सएपमा आएको कागज प्रमाणीकरण नगरी बाहिर ल्याउनु कमजोरी भएको जिकिर गरेका हुन् । ‘मैले त्यसलाई पुष्टि गर्ने प्रयास…
– यस समाचारको श्रोत : Online Khabar हो ।