Main
मधेशमा जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस
जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सोनललाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।