Main
मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा
२४ कात्तिक, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई अनैतिकताको संज्ञा दिएका छन् । उनल सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिले फेरी एकपटक पुष्टि भयो कि वर्तमान संवैधानिक व्यवस्था असफल मात्र हैन अनैतिक राजनीतिक एवं लुट–भ्रष्टाचारको ओडार हो ।’ समस्याको मुख्य जड़लाई छोड़ेर एक अर्कालाई मात्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।