Main
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
२ जेठ, जनकपुरधाम । मनसुन तथा विपद्मा हुने क्षति न्यूनीकरण गर्न मधेशमा ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते विपद् व्यवस्थापन तालिम प्रदान गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीको बरमझियामा सशस्त्र प्रहरी जवानदेखि सहायक निरीक्षक दर्जाका ४९ जनालाई तालिम दिइएको हो । आज अन्तिमदिन विपद् व्यवस्थापन तालिम डेमो प्रदर्शनसहित समापन…
– यस समाचारको श्रोत : Online Khabar हो ।