Main
मधेशमा सांसदलाई ५ करोडसम्म बजेट दिइने
१ असार, जनकपुरधाम । मधेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा पनि प्रदेश सांसदलाई अघोषित रूपमा पाँच करोडसम्मको बजेट दिन लागेको हो । प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिकलाई डेढ करोडको रुपैयाँको बजेट विनियोजन गर्न लागेको हो । यो बजेट भने सांसदहरूले माग गरेको योजनाहरुमा विनियोजन गरिएको स्रोतले जनाएको छ। चालु आर्थिक वर्षमा पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।