Main
मधेशले जित्यो यू-१४ विद्यालय क्रिकेटको उपाधि
२९ जेठ, काठमाडौं । मधेश प्रदेशले यू-१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत क्रिकेटको उपाधि जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीलाई ६ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो । लुम्बिनीले दिएको ५१ रनको लक्ष्य मधेशले ९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । मधेशका लागि ताहिर अन्सारीले १३ र राहुल पासवानले १२ रन…
– यस समाचारको श्रोत : Online Khabar हो ।