Main
मधेश कांग्रेसको चेतावनी : विकृतिको साक्षी भएर बस्न बाध्य हुने छैन
२५ फागुन, जनकपुरधाम। मधेश सरकारका मन्त्रालयहरुमा योजना खरिदबिक्री भइरहेको समाचारबारे नेपाली कांग्रेस संसदीय दलले आफ्नो दल त्यसमा संलग्न नरहेको स्पष्ट पारेको छ । दलका नेता कृष्णप्रसाद यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आइरहेका यस्ता समाचारप्रति नेपाली कांग्रेसले विशेष चासो राखेको उल्लेख गरेका छन्। मधेश प्रदेश सरकारमा नेपाली कांग्रेससहित जनमत पार्टी, नेकपा (एमाले) र लोकतान्त्रिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।