Main

मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

२७ असोज, जनकपुरधाम। मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन्। मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै शर्माले सोमबार पदबाट राजीनामा दिएकी हुन्। उनी लोसपाबाट मन्त्री बनेकी थिइन्। मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभाबाट विश्वासको मत लिने पूर्वसन्ध्यामा मन्त्री शर्माले राजीनामा घोषणा गरेकी हुन्। यसअघि मुख्यमन्त्री सिंहकै दलले आफ्ना मन्त्रीसहित समर्थन फिर्ता लिइसकेको छ। यस्तै,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button