Main

मधेश प्रदेशमा मंसिर २३ गते सार्वजनिक बिदा

१९ मंसिर, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी मंसिर २३ गते सार्वजनिक बिदा दिएको छ ।गढीमाई मेला हर्षोल्लासपूर्वक मनाउन भन्दै मधेश सरकारले प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आगामी मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए । हरेक पाँच वर्षमा बाराको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button