Main

मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरूद्धको प्रस्तावमा छलफल हुने

३ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पद अनुकुल आचरण नगरेको भन्दै दर्ता भएको प्रस्तावमाथि छलफल गर्न आज प्रदेशसभा बैठक डाकिएको छ ।  दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सहभागिताका लागि प्रदेश सभा सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत सूचना पठाएको छ । गत कात्तिक २७ गते…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button