Main

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा अर्को रिट

२४  कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा अर्को पनि रिट दायर भएको छ । कानुनका विद्यार्थी अर्जुन शाहले सोमबार अर्को रिट दायर गरेका हुन् । प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग राखेर शाहले रिट दायर गरेका हुन् । नेपालको संविधानको धारा १३३ बमोजिम  उत्प्रेषण रिट जारी गरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button