Main
मधेश सरकारको बजेट ४६ अर्ब ५८ करोड (पूर्णपाठ)
१ असार, जनकपुरधाम । मधेश सरकारले भौतिक पूर्वाधार, रोजगार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, यातायात लगायत क्षेत्रलाई समेटेर आगामी आर्थिक वर्षको लागि ४६ अर्ब ५८ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको हो । अर्थ मन्त्री सुनिल कुमार यादवले मधेश प्रदेशसभाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।