Main

मधेस केन्द्रित दलहरूको संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक

मोर्चामा आलोपालो बैठक बोलाउने र बैठक आव्हान गर्ने दलले अध्यक्षता गर्ने सहमति बनेको छ । भोलिको बैठक संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समितिको बैठक हुने जानकारी गराइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button