Main
सिटीलाई अतिरिक्त समयमा हराउँदै अल हिलाल क्वाटरफाइनलमा
१७ असार, काठमाडौं । ७ गोलको रोमाञ्चक खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई हराउँदै साउदी क्लब अल हिलाल फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार विहान भएको खेलमा अल हिलालले सिटीलाई अतिरिक्त समयमा ४-३ गोलअन्तरले हराउँदै अन्तिम ८ मा स्थान बनाएको हो । सिटीको यात्रा अन्तिम १६ मै समाप्त भएको छ । सिटीले खेलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।