Main

मध्यपूर्व एसियामा शान्तिको नयाँ बिहानीको सुरुवात : राष्ट्रपति ट्रम्प

२७ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व एसियामा शान्तिको नयाँ बिहानीको सुरुवात भएको बताएका छन् । हमासले आज २० इजरायली बन्धकलाई जीवित रिहा गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलको संसद्‌लाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘यो क्षण मध्यपूर्व एसियाको लागि ऐतिहासिक नयाँ बिहानीको सुरुवात हो । अहिले कतै पनि बन्दुक पड्किएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button