Main

मध्यरातमा भाले बासेपछि 

मिर्मिरेमा भाले बास्दा उज्यालाको शुभसंकेत भन्दै दैलो पोतेर सफासुग्घर गरेर उज्यालाको स्वागतमा घुरुक्क दैलो उघार्थे आमाहरू, कलिलो घामको प्रतीक्षामा लामबद्ध लाग्थे बाहरू, दुनियाँ ब्युँझाएर भाले बास्नु भनेको सिर्जनाको एउटा बिहान उदाउनु थियो। तर, जब रात अझ बाक्लिंदै जान्छ, अन्धकारकै पेटबाट चिच्याउँछ घमण्डले भरिएको स्वरमा बेला न कुबेला कर्कस आवाज निकालेर बास्न थाल्छन् भालेहरू — उज्यालो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button