Main
मध्यवर्ती क्षेत्रको पुनः सीमाङ्कन गर्न समितिको निर्देशन
समितिले राष्ट्रिय निकुञ्ज र शिकार आरक्षणको मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र मानवबीचको द्वन्द्वसँग जोडिएका मानव अधिकारसम्बन्धी विषयलाई विधेयकमा समेट्ने गरी मन्त्रालयलाई निर्देशन दिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।