Main
मध्य रुसमा युक्रेनको ड्रोन हमला, तीनको मृत्यु, ४५ घाइते
१८ असार, काठमाडौं । युक्रेनले मध्य रुसको इजेभ्स्क शहरमा अवस्थित एक कारखानामा ड्रोन हमला गर्दा ३ जनाको मृत्यु भएको छ र ४५ जना घाइते भएका छन्। उद्मुर्तिया क्षेत्रका गभर्नर अलेक्सान्द्र ब्रेच्लोवले घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । उनले हमलाबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराइसकेका छन्। लगत्तै उक्त क्षेत्रमा आपतकालीन अवस्था घोषणा…
– यस समाचारको श्रोत : Online Khabar हो ।